काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरूद्धको खोपमा सहयोग गर्न चिनियाँ र भारतीय राष्ट्रपतिलाई आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी चिङफिङसँग टेलिफोन वार्ता गरकी छिन् भने भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र नै पठाएकी छिन् । चिनियाँ समकक्षी सी सँग राष्ट्रपति भण्डारीको पौने घण्टा टेलिफोनमा कुरा भएको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले…