३० पुस २०८२, बुधबार | January 14, 2026

सामुद्रिक चक्रवात प्रभाव: औसतभन्दा बढी वर्षा

काठमाडौं । अरब सागरमा विकसित ‘ताउ–ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगाल खाडीमा अर्को चक्रवात ‘यास’ आयो । मौसमविद्ले प्रि–मनसुन अवधि मेमा आएका यी दुवै चक्रवात प्रभावका कारण औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेका छन् । दुई सामुद्रिक आँधीको प्रभाव नेपालमा पनि प-यो । ताउ–तेबाट पश्चिमी र पूर्वी क्षेत्र बढी प्रभावित भएका छन् ।…