काठमाडौं । सर्वोच्च अदालतमा परेको संसद विघटनको विरुद्धका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेन्चमा हुने भएको छ । प्रधानन्यायाधीश जबराले संसद विघटन विरुद्धको १९ रिटको सुनुवाइ आफ्नो एकल बेन्चमा हुने गरी तोकेका हुन् । सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ आज हुँदैछ । सोही सम्बन्धी संवैधानिक इजलासमा सुनुवाइको माग…