३० पुस २०८२, बुधबार | January 14, 2026

साहित्यकार डा. बानीरा गिरिको निधन

काठमाडौं । साहित्यकार डा. बानीरा गिरिको निधन भएको छ। साहित्यकार गिरिको हृदयघातका कारण आइतबार राति १० बजे निधन भएको उनको परिवारले जनाएको छ । अल्जाइमर्स रोगबाट पीडित ७५ वर्षीया गिरिलाई केही दिन अघि कोरोना संक्रमण पनि भएको थियो । उपचारको क्रममा निजामति अस्पताल लगिएपनि उनको निधन भएको थियो । कोरोना निको नहुँदै निधन भएका कारण…