३ भदौ २०८३, बुधबार | August 19, 2026

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

काठमाडौं । नेपाल आयल निगमले चाडपर्वमा पेट्रोलियम पदार्थको अभाव नहुने स्पष्ट पारेको छ । निगमका निर्देशक वीरेन्द्र गोइतले दशैं, तिहार र छठमा पेट्रोलियम पदार्थको अभाव नहुने जानकारी दिएका हुन् । राजधानीमा आयोजित बजार अनुगमन र सरोकारवालाको भूमिका विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै गोइतले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सही अवस्थामा रहेको बताए । उनका अनुसार ७९ प्रतिशत…