लुम्बिनी । बिश्व शान्तिका अग्रदुत बुद्धको २५६५ औं बुद्धजयन्ती जारी निषेधाज्ञाका कारण यस पटक पनि प्रभावित हुने भएकोछ । विगतका बर्षमा राष्ट्रप्रमुख , विदेशी कुटनीतिज्ञहरुको सहभागितामा अन्तराष्ट्रिय स्तरको औपचारिक कार्यक्रम हुने गरेको भए पनि कोरोना संक्रमणको महामारीका कारण अघिल्लो वर्षदेखि सार्वजानिक कार्यक्रम हुन सकेको छैन । निषेधाज्ञाका कारण यस बर्ष पनि गतवर्ष जस्तै पुजा पाठ…