३० पुस २०८२, बुधबार | January 15, 2026

आजको मौसम : पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै भारतको उत्तरप्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । तराईका भू-भागमा भने मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा…