१ माघ २०८२, बिहिबार | January 15, 2026

अध्यक्ष ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । अध्यक्ष ओलीले दिउँसो २ बजे बालुवाटारमा बैठक बोलाएका छन् । आजै भैरहेको राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई माधवकुमार नेपाल पक्षले मतदान नगरेको स्पष्ट भएपछि ओलीले आकस्मिक रुपमा बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यस विषयमा…