१५ माघ २०८२, बिहिबार | January 29, 2026

नेपाललाई थप १० लाख डोज खोप उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको घोषणा

काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई थप १० लाख डोज खोप अनुदान सहयोग गर्नेभएको छ । चीनिया राष्ट्रपति सी चिङफिङले बुधबार बेइजिङमा नेपाललाई १० लाख डोज कोरोना खोप अनुदान सहयाता दिने घोषणा गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आजैमात्र चिनियाँ समकक्षी सी सँग पौने घण्टा टेलिफोनमा कुरा गर्दै खोप सहयाताका लागि आग्रह गरेकी थिइन ।…