१५ माघ २०८२, बिहिबार | January 29, 2026

चक्रवातको प्रभाव हावाहुरी

काठमाडौं । बङ्गालको खाडीमा विकास भएको शक्तिशाली चक्रवात यासको प्रभाव नेपालमा देखिन थालेको छ । यो चक्रवातका कारण मंगलवार नेपालको पूर्वी र मध्यभागमा बदली र केही स्थानमा हावाहुरीसँगै वर्षा भएको छ । चक्रवातको असर नेपालमा झण्डै १ हप्ता रहने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् समीर श्रेष्ठले शुक्रवारसम्म बढी…