काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्न जानु अघि हस्ताक्षर गर्न बाँकी रहेका एमालेको माधव नेपाल पक्षधर सांसदहरुको हस्ताक्षर सुरु भएको छ । विपक्षी गठनबन्धनबाट प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपतिलाई हस्ताक्षर बुझाएका नेपाल पक्षीय सांसदरुले सवोच्चमा रिट प्रयोजनका लागि हस्ताक्षर गर्न लागेका हुन् ।…