२ माघ २०८२, शुक्रबार | January 16, 2026

गम्भीर मोडमा जसपा

काठमाडौं । नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) नेपाल गम्भीर मोडमा पुगेको छ । अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेता प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रस्टै खुलेका छन् । अर्का अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई लगायत कांग्रेस-माओवादी गठबन्धनसँग जोडिन पुगेका छन् । यही क्रममा ठाकुरले सोमवार राति निकालेको वक्तव्यले राजनीतिमा नयाँ…