१२ माघ २०८२, सोमबार | January 26, 2026

महामारीको समयमा सरकार जिम्मेवारीबाट पन्छिन पाउँदैन : चिकित्सक संघ

काठमाडौं । नेपाल चिकित्सक संघले महामारीको बेलामा सरकार र स्वास्थ्य मन्त्रालय जिम्मेवारीबाट पन्छिन नपाउने जनाएको छ । चिकित्सक संघले शनिबार एक विज्ञप्ति जारी गर्दै जनताको स्वास्थ्यको जिम्मेवारी सरकारको भएको हुँदा कोभिड महामारीमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय आप्mनो दायित्वबाट पन्छिन नमिल्ने ठहर गरेको हो । संघले महामारीसँग जुध्न सीमित संख्यामा रहेका अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोभिड…