१२ माघ २०८२, सोमबार | January 26, 2026

भारतमा कोरोना महामारी : एकैदिन थपिए ३ लाख ८६ हजार बढी संक्रमित

काठमाडौं । कोरोना संक्रमण दर उच्च बन्दै गएको भारतमा पछिल्लो २४ घण्टाको संक्रमण र मृत्यु दर झनै उच्च बिन्दुमा पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ५०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म भारतमा मृत्यु हुनेको कुल संख्या २ लाख ८ हजार ३१३ पुगेको छ । त्यसैगरी पछिल्लो…