काठमाडौं । कोरोना भाइरस संक्रमण भएर काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहको अवस्था खराब हुँदै गएको छ । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि अस्पतालको आइसियूमा भर्ना गरिएको थियो । पूर्वरानी शाहको उपचारमा संलग्न डाक्टर जेपी जैसवालका अनुसार उनलाई अक्सिजनको अधिक मात्रा दिनु परेको छ । ‘अस्तिसम्म प्रतिमिनेट २.३ लिटर अक्सिजन दिए पनि हुन्थ्यो…