१२ माघ २०८२, सोमबार | January 26, 2026

रुपन्देहीमा थपिए झण्डै साढे चार सय नयाँ संक्रमित

काठमाडौं । रुपन्देहीमा बिहीबार कोरोना भाइरसका झण्डै साढे चारसय संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा धेरै बुटवल उपमहानगरपलिकामा थपिएका छन् । बुटवलमा ८७ महिला र १००पुरुष गरी १८७ जना जना संक्रमित थपिएका छन् । यसैगरी तिलोत्तामामा ४५ महिला र ५९ जना पुरुष संक्रमित थपिएका छन् भने सियारी गाउँपालिकामा ७ जना संक्रमित…