१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

आज गण्डकी प्रदेशमा १५४९ जना सक्रमित थपिए, १९ जनाको मृत्यु

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप १५४९ जनामा कोरोना सक्रमित पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार आज ३ हजार ३६८ जनामा गरिएको नमुना परिक्षणमा थप १५४९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आज संक्रमण पुष्टि हुनेमा कास्कीका ४४० जना, तनहुँका ६२ जना, गोरखाका २२३ जना, लमजुङका…