११ माघ २०८२, आइतबार | January 25, 2026

ओली र नेपालबीच मेरियटमा दोस्रो वार्ता

काठमाडौं । नेकपा एमालेको विवाद उत्कर्षमा पुगेकै बेलामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच २४ घण्टा नवित्दै दोस्रो वार्ता सुरु भएको छ । काठमाडौंको नागपोखरीस्थित होटल मेरियटमा ओली र नेपालबीच आज पुनः वार्ता भएको हो । यो वार्तासँगै दुवै नेताबीच लामो समयदेखिको सम्वाद्हीनता तोडिएको छ । यद्यपी, दुवै नेता आआफ्नै अडानमा रहेका छन्…