११ माघ २०८२, आइतबार | January 25, 2026

रोकिएन बाँकेमा संक्रमित थपिने क्रमः आजपनि थपिए ३८८ नयाँ कोरोना संक्रमित

नेपालगन्ज । झण्डै एकसाताबाट थपिन थालेको कोरोनो संक्रमणको रफ्तारले बाँकेमा आज पनि निरन्तरता पाएको छ । बाँकेमा रहेका तीनवटा प्रयोगशाला र जमुनाह नाकामा रहेको एउटा हेल्थ डेस्कमा कुल ४८२ जनाको कोरोना परीक्षण गर्दा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालगन्जको भेरी अस्पतालको प्रयोगशालामा पीसीआर ल्यावमा २७६ जनाको नमुनामध्ये २४८ जना, मेडिकल कलेज कोहलपुरको ल्यावमा…