११ माघ २०८२, आइतबार | January 25, 2026

नेपालगञ्ज मेडिकल कलेजमा थप एक संक्रमित महिलाको मृत्यु

नेपालगञ्ज  । बाँकेमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ की ८६ वर्षीया महिलाको आज बिहान २:१५ बजे मृत्यु भएको हो । बैशाख ७ गते पिसिआर चेक गर्दा पोजिटिभ देखिएकी ती महिलालाइ ८ गते अस्पताल भर्ना गरिएको महिलाको आज बिहान मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन…