१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

सिंहदरबारमा एमाले कार्यदल बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि बनेको कार्यदलको बैठक बस्दैछ । सिंहदरबारमा दिउँसो ३ बजे बस्ने कार्यदल बैठकमा पार्टीलाई २०७५ जेठ २ गतेको पार्टी संरचना विधान र नेतृत्वको अवस्थामा फर्काउने विषयमा छलफल हुने बताइएको छ । पार्टी फुटको अवस्थामा पुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति…