काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन् । औपचारिक रुपमा नुवाकोट लगायतका ५ जिल्लाको मतगणना परिणाम आउन बाँकी रहे पनि पोखरेल विजयी भएका हुन् । उनले २ हजार १ सय बढीको अग्रता लिएका छन् । सबै जिल्लाको मत आएपछि मात्रै निर्वाचन समितिले औपचारिक घोषणा गर्नेछ । नेपाल प्रेस युनियन, प्रेस संगठन…