१८ चैत्र २०८२, बुधबार | April 1, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवल स्थित कोरोना विशेष अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत २ जनाको १ घण्टाकाबीचमा मृत्यु भएको हो । बैशाख २७ गते अस्पताल भर्ना भएका बुटवल ११ का ५० वर्षिय पुरुषको बिहिबार राती १०ः३४ बजे मृत्यु भएको थियो । त्यस्तै २८ गते भर्ना भएका रुपन्देही सैनामैनाका ८५ वर्षिय…