१० माघ २०८२, शनिबार | January 24, 2026

अत्याधिक प्रदुषण बढेपछि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द

काठमाडौं । अत्याधिक प्रदुषण बढेपछि भोलिदेखि चार दिन देशभरका सबै शिक्षणसंस्था बन्द हुनेभएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणका कारण प्रतिकूल असर पर्न सक्ने देखिएकाले यही चैत २० गते शुक्रबारसम्मका लागि सबै शिक्षण संस्था बिदा दिने निर्णय गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा आज बसेको आकस्मिक बैठकले सम्पूर्ण…