काठमाडौं । एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ । कोरोना महामारीले दिनदिनै संक्रमित संख्या वृद्धि भइरहेको अवस्थामा परीक्षा गर्न नसकिने निष्कर्ष…