१४ पुस २०८२, सोमबार | December 29, 2025

निर्वाचन आयोगमा ओलीको सेटिङ भत्किँदैछ, पार्टीको आधिकारिकता र सूर्य चिन्ह हामी नै पाउँछौं : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले पार्टीको आधिकारिक मान्यता आफुहरुलाई नै दिने बताएका छन् । पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीचको एकता घोषणा सभालाई राजधानीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले कानुन, विधि र स्थापित मान्यतालाई ख्याल गर्दै आफुहरुलाई नै आधिकारिता प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन्…