काठमाडौं । नेकपाका तर्फबाट राष्ट्रिय सभाकी सांसद बनेकी गायिका कोमल वलीले नेकपाकै प्रचण्ड–नेपाल पक्षका नेता रघुजी पन्तको अभिव्यक्ति विरुद्ध अदालत जाने बताएकी छन्। नेता पन्तले दिएको अभिव्यक्तिको भिडियो भाईरल बनेसँगै गायिका वलीले अभिव्यक्ति विरुद्ध अदालत जाने बताएकी हुन् । उनले आफु गृह जिल्ला दाङ रहेको र काठमाडौं पुगेपछि अदालत जाने जनाउँदै आफुले दाङबाटै कानुनी परामर्श…