काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी विवादास्पद अध्यादेश फेरि ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा सातवटा अध्यादेशलाई प्रमाणिकरण गरेकी छिन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको आदेश दिएपछि फागुन २३ गते बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश गर्न खोजेको थियो । तर, विपक्षी दलहरुको तिब्र विरोधपछि पहिलो दिन अध्यादेश पेश हुन नसक्दा…