८ माघ २०८२, बिहिबार | January 23, 2026

सर्वोच्चको आदेशबारे निर्णय लिन प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सर्वोच्च अदालतको पार्टीको नामसम्बन्धी मुद्दाको अनेपेक्षित फैसला गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दैछ । सर्वोच्चको पछिल्लो फैसलाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । अदालतको फैसलापछि पार्टीबिहीन अवस्थामा रहेको नेकपाको बहुमत पक्षसम्मिलित स्थायी कमिटी बैठकले अब कसरी अगाडि बढ्ने भन्नेबारेमा निर्णय गर्नेछ । अदालतको फैसलाप्रति…