काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधका कारण १० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । बैठक सञ्चालन गर्ने विषयमा दलहरुबीच सहमति नबनेपछि सभामुख सापकोटाले सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्म बैठक स्थगित गसेका हुन् । सर्वोच्च अदालतको आदेशपछि पहिलो पटक बसेको बैठकको सुरुमै सरकारले अध्यादेश पेश गर्न…