वीरगञ्ज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय १२ जनाको पिसिआर नमुना परीक्षाण गर्दा दुई जना न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उच्च अदालतका अन्य १२ जना कर्मचारीमा समेथ कोरोना संक्रमण देखिएको छ । बुधबार वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा…