नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा २ वटा पीसीआर ल्यावको रिपोर्टमा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको पीसीआर ल्याव र बागेश्वरी डाईग्नोशिस केन्द्रको रिपोर्टमा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको ल्याबमा मङ्गलबार बेलुकासम्म भएको नमुना परीक्षण अनुसार १९३ जनाको परीक्षण गर्दा १७९ जनामा कोरोना पोजेटिभ पाइएकोछ भने…