७ माघ २०८२, बुधबार | January 21, 2026

भागरथी हत्याका अभियुक्त पक्राउ, प्रहरीले आज सार्वजनिक गर्दै

काठमाडौं । गत माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । बुधबार घरबाट विद्यालय गएकी भागरथी घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको थियो । उनको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको थियो । मृत भेटिएकी…