काठमाडौं । संघिय सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जनताको ताजा जनादेश लिन जनतामा जानु प्रतिगमन हुन नसक्ने बताएका छन् । बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनमा जानु प्रतिगमन नभएको बताए । उनले पाँच वर्षका लागि जनमत प्राप्त प्रधानमन्त्री…