१२ पुस २०८२, शनिबार | December 27, 2025

पुर्वी चितवनको भण्डारामा बस र ट्रक ठोक्किंदा एकको मृत्यु, दुई घाइते

चितवन । पुर्वी चितवनको राप्ती नगरपालिका ५ भण्डारा नजिकै स्यार्से पेट्रोल पम्प अगाडि बस र ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको छ । काठमाडौंबाट काकडभिट्टा जाँदै गरेको ना ७ ख २१११ नम्बरको मकालु बस र पुर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ४२८१ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएको हो । एक आपसमा बस र…