बुटवल । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक बर्षको पुस मसान्त सम्म १ अर्ब २० करोड रुपैया आम्दानी गरेको छ । उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा संघीय सरकार, प्रदेश सरकार, राजश्व बाडफाड, आन्तरिक स्रोत र ऋण समेत गरी २ अर्ब १ करोड आम्दानी अनुमानित गरेको थियो । त्यसमध्ये ५९ दशमवल ५१ प्रतिशत अथार्त १ अर्ब २० करोड रुपैया…