[caption id="attachment_38330" align="alignleft" width="1000"] काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-५ स्थित सूचना-प्रविधि पार्कको माथिल्लो स्थानमा सेक्यूरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्राण केन्द्र)निर्माणाथ पहुँचमार्गका लागि बनाइको पर्खाल । तस्वीर : राजकुमार पराजुली/रासस[/caption] काभ्रे । दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (आइटी पार्क) सेक्यूरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्र)मा परिणत हुँदैछ । यसका लागि भौतिक पूर्वाधार निर्माणका काममा…