एजेन्सी । छिमेकी देश भारतमा कोरोना खोप लगाउन सुरु गरेको आज ४ दिन भइसकेको छ । सोमबारसम्म ३ दिनको खोप अभियान सकिएको छ । भारतीय मिडियाहरुमा आएका खबरअनुसार सोमबार मात्रै २५ राज्यका गरी १ लाख ४८ हजारभन्दा बढीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाइएका छन् । यससँगै तीन दिनमा भारतमा खोप लगाउनेको संख्या ३ लाख…