१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

राष्ट्रिय सभागृहमा सरकार र विप्लव समुहबीच हस्ताक्षर समारोह सुरु

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाबीच वार्ता सफल भएपछि राष्ट्रिय सभागृहमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा सरकार र विप्लव समुहबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न हुनेछ । हस्ताक्षर समारोहपछि प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने कर्याक्रम रहेकोछ । सभागृह पुग्नुअघि विप्लवले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट…