१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

मुगुका सांसद गोपाल बम फर्किए प्रचण्ड-नेपाल नेकपामा

काठमाडौं । प्रतिनिधिसभा विघटनको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका नेकपाका एक सांसद प्रचण्ड नेपाल पक्षमा फर्किएका छन् । प्रतिनिधिसभामा मुगुबाट निर्वाचित सांसद गोपाल बमले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले नेतृत्व गरेको मूलधारमा फर्र्किएको जनाएका हुन् । बमले भर्खरै मात्र गृह जिल्ला मुगुका मतदाताहरुसँगसँगै प्रतिगमन विरुद्धको आन्दोलनको…