काठमाडौं । बुधबार कोरोना भाइरसका थप १ हजार ४९० नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले आयोजना गर्ने बुधबारको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले १ हजार ४९० जनालाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार हालसम्म २ लाख ३६ हजार २४६ जनामा संक्रमण भएको छ । जसमध्ये २ लाख…