१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

डा. केसीद्वारा २०औँ सत्याग्रह स्थगित

काठमाडौं । डा. गोविन्द केसीले २०औँ सत्याग्रह स्थगित गरेका छन् । बुधबार माइतीघरमा पत्रकार सम्मेलन गरी उनले सर्वोच्च अदालतबाट नागरिकको आवाज सुनुवाइ भएको भन्दै हाललाई सत्याग्रह स्थगित गर्ने निर्णय गरेको बताए । यसअघि, डा. केसीले प्रतिनिधिसभा पुनःस्थापनासहित तीनबुँदे माग राख्दै फागुन १२ गतेसम्म माग पूरा नभए आन्दोलनमा जाने घोषणा गरेका थिए । सत्याग्रह स्थगित भए…