८ पुस २०८२, मंगलबार | December 23, 2025

थप १२५५ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु

काठमाडौं । आइतबार कोरोना भाइरसका १ हजार २५५ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको छ । मन्त्रायले आइतबार अपरान्ह अपडेट गरेको तथ्यांक अनुसार १ हजार २५५ नयाँ संक्रमित थपिएसँगै हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । सक्रिय संक्रमितको…