७ पुस २०८२, सोमबार | December 22, 2025

आजको मौसम : सामान्यतया सफा, पहाडी क्षेत्रमा आंशिक बदली हुने

काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन । हाल प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागको मौसममा…