काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल-झलनाथ खनाल पक्षका सांसदहरुको बैठक सकिएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा भएको छलफल भर्खरै सकिएको हो । आज बसेको सो पक्षका सांसदहरुको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि बिहान ९ बजेसम्म अल्टिमेटम दिने निर्णय गरेको छ । पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिवद्धता व्यक्त गर्न वैशाख २७ गते विहान…