६ पुस २०८२, आइतबार | December 21, 2025

प्रचण्डसहित ५ नेताद्वारा पार्टी बैठक बोलाउन ओलीसँग लिखित आग्रह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका पाँच सदस्यले तत्काल बैठक बोलाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओलीसँग लिखित आग्रह गरेका छन् । कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यले ओलीलाई शनिबार भेट गरेर सचिवालयको बैठक तत्काल बोलाउन लिखित आग्रह गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर सचिवालय बैठक…