नयाँ दिल्ली । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका रक्षामन्त्री राजनाथ स्.िह बीचको भेटवार्ता सम्पन्न भएको छ । आज (शनिबार)बिहान भएको वर्ता उल्लेखनिय भएको भारतीय रक्षामन्त्री सिंहल् बताएका छन् । नयाँदिल्लीको अकबर रोडस्थित भारतीय रक्षामन्त्री सिंहको निवासमा मन्त्री ज्ञवाली र सिंह बीच भेटवार्ता भएको हो । भेटवार्ता सकिए लगत्तै रक्षामन्ी सिंहले तस्बिर सहित…