२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

आजको मौसम : अपरान्हपछि पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौं । मुलुकमा स्थानीय वायुको प्रभावले आज उच्च पहाडी र हिमाली भेगमा बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भू-भागमा अहिले न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ । अहिले प्रदेश १ तथा प्रदेश २ का केही भू-भाग लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा आंशिक बदली…