९ चैत्र २०८२, सोमबार | March 23, 2026

कोरोना संक्रमणबाट बाँकेका एक पुरुषको मृत्यु

बाँके । बाँकेमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । खजुरा गाउँपालिका-७ का ८८ वर्षीय पुरुषको बिहान ३ः२० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको हो । ती पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आए पछि कोरोना संक्रमणकोआशंकामा गत मंसिर ३० गते भेरीमा पिसिआर परिक्षण…