४ पुस २०८२, शुक्रबार | December 20, 2025

सबै अस्पताल र मेडिकल कलेजमा ५० प्रतिशत कोभिड बेड छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताल र मेडिकल कलेजहरुलाई कम्तिमा ५० प्रतिशत बेड कोभिड उपचारका लागि अनिवार्य छुट्याउन निर्देशन दिएको छ । कोरोना भाइरसका सक्रिय संक्रमितहरु दिनदिनै बढ्दै गएपछि व्यवस्थापनमा प्रेसर परेपछि मन्त्रालयले सबै अस्पताल र मेडिकल कलेजहरुलाई ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले निर्णय बारे…